आपत्तिजनक अबस्था रहेको एक युगल जोडी समातिए

आपत्तिजनक अबस्था रहेको  एक युगल जोडी समातिए

शनिबार जेठ १२ , २०७५

 रेडियो रामज्ञानु
 जेठ १२ मधुवन,आपत्तिजनक अबस्था रहेको  एक युगल जोडीलाई स्थानियहरुले राती नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको जिम्मा लगाएका छन ।

मधुवन नगरपालिका वडा नम्बर ४ घर भई  लालीबजार बसपार्कमा डेरा गरी बस्ने मुन्सीराम थारु.र एक महिला बिच  अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

पटक पटक संम्झाई बुझाई गर्दा पनि अटेर गर्ने, धम्बाउने र प्रमाण देखाउन दबाफ दिने गरेको भन्दै आज बाध्य भएर समातनु परेको स्थानियको  दाबी रहेको छ ।

थारु नोकरीको सिलसिलामा बजारमा बस्दै आएका थिए भनि महिलाको श्रीमान बिदेस रहेको दुई वटा छोरी रहेको छन ।
इलाका प्रहरी कार्यालयले  सानोश्रीका प्रमुख हरी खड्का संग सम्र्पक गर्दा महिलाहरुले शुक्रबार ११बजे राती फोन गर्नु भयो हामीले दुबैलाई  नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखेका छौ

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt