ओलीको अध्यक्षतामा बर्दिया जिल्ला ब्याटमिन्टन संघ गठन

ओलीको अध्यक्षतामा बर्दिया जिल्ला ब्याटमिन्टन संघ गठन

शनिबार जेठ ५ , २०७५


सरोज कामत
मधुवन (बर्दिया) जेठ ५ गते

बालकृष्ण ओलीको अध्यक्षतामा बर्दिया जिल्ला ब्याटमिन्टन संघ गठन भएको छ।संघको उपाध्यक्षमा शुक्र बिसी  सचिवमा  जित बहादुर केसी कोषाध्यक्षमा रामबाबु सुबेदी चुनिएका छन् ।

Image may contain: 6 people, people smiling, people standing
संघको सदस्यहरमा कमल पराजुलि, भोजराज शर्मा, बिनोद सिग्देल, अनुपम न्यौपाने, प्रणेस ढकाल, सुनिल अधिकारी, एकनारायण  अधिकारी सागर सेन र बिजय शाह संघको सदस्यमा चुनिएका छ।

Image may contain: 6 people, people smiling, people sitting
 जिलला खेलकुद बिकास समितीका अध्यक्ष खगेन्द्र खनालको सभपतित्बमा भएको भेलाले समिती निमार्ण गरेको हो ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt