मृगौला पिडित सुनारलाई आर्थिक सहयोगका प्रदान

मृगौला पिडित सुनारलाई  आर्थिक सहयोगका प्रदान

आइतबार बैशाख ३० , २०७५

सरोज कामत
 बैशाख  ३० गते,उद्योग बाण्ज्यि संघ कुशुम्बाबजार सानोश्री तारातालले दुबै मृगौला फेल भएपछि मधुवन नगरपालिका ६का टेके सुनारले आर्थिक सहयोगका प्रदान गरेको छ ।
उनका दुबै मृगौला फेल भएपछि उनकी श्रीमतीले उनलाइ बचाउन मृगौला दिन तयार भएपनि आर्थिक अभाबका कारण प्रत्यारोपण हुन सकेको छैन ।


मृगौला पिडित सुनारलाइ उद्योग बाण्ज्यि संघ कुशुम्बाबजार सानोश्री तारातालले ७६ हजार  ४६ रुपैया आर्थिक सहयोग गरेको छ । उनलाइ संघ अध्यक्ष देबेन्द्र प्रसाद तिलिन्सेना र कोषाध्यक्ष अमर भण्डारीले चेक हस्तान्तरण गरिएको हो ।


सो अबसरमा बोल्दै अध्यक्ष तिलिन्सेना ले भने मानबिय धर्म र लोक कल्यानकारी कार्यमा सहयोग गनु हुने सम्पुर्ण बजार बासी अभार ब्याक्त गदै सबैले सहयोग गरेर जीवन बचाइदिन आग्रह समेत गरेका छन् ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt