बर्दियाको बासगडीमा भेटिएको पेसरकुकर बम सेना द्धारा निष्कृय

बर्दियाको बासगडीमा  भेटिएको पेसरकुकर बम  सेना द्धारा निष्कृय

आइतबार बैशाख ३० , २०७५

 रेडियो रामज्ञानु
बैशाख  ३० गते
नेपाल बन्दको घोषण गरेको नेपाल कम्युनिष्ट पाटी बिप्लबले बर्दियाको बासगडी नगरपालिका बडा नम्बर ३ पेसरकुकर बम भेटिएको छ  । चौधरी ग्रुप फुड प्रलि अगाडी बम भेटिएको हो । सेनाको टोलीले बम निस्कृय पारेको छ । इलाका प्रशासन कार्यालय बासगडीले जनाएको छ  ।

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt