छिमेकीको छोरा हुँदा

    छिमेकीको छोरा हुँदा

शुक्रबार मङ्सिर ४ , २०७२

                                                           महेन्द्र जंग शाही 

 

छिमेकीको छोरा हुँदा बधाइ दिनुपर्छ हामीलेअनुहार हेर्ने होइन 
सँगै बस्ने लुँगाफाटा फेर्ने हामीले मन दुखाउने होइन 

तिमीविना छटपटीन्छु तिमी  आज कता 
नयनले देख्न छोडे झझल्कोमा सदा 

आँखाभरी आँसु छन धेरै मनमा खोट
 सधैं सधैं माया गर्यो आज मर्म चोट

छिमेकीको छोरा हुँदा बधाइ दिनुपर्छ हामीलेअनुहार हेर्ने होइन 
सँगै बस्ने लुँगाफाटा फेर्ने हामीले मन दुखाउने होइन 
कानेखुशी सधैं हुन्थ्यो राम्रो हुँदा विर्सिएछु 
इशराले  आए हुन्थ्योरहुने चुकुल खुला सधै हुन्छन पदचातले तर्सिएछु ।
दिनमा खाना रातमा निन्द्रा पुगेकैछु 
सोचे जस्तो कहाँ हुन्थ्यो पिडा अझ लुकेकै छु ।

छिमेकीको छोरा हुँदा बधाइ दिनुपर्छ हामीलेअनुहार हेर्ने होइन 
सँगै बस्ने लुँगाफाटा फेर्ने हामीले मन दुखाउने होइन 

मुल ढोकामा  कुरी बस्दा झ्यालको चुकुल खुलेकै हो 
ताजा खाना नपाए नि बाँसी तियासी यो पेटमा हुलेकै हो 

उतरवाट चिसो आउदा दक्षिणतर्फ सरेकै हो 
मायाममता धेरै हुँदा छिमेकीमा शंका बढेकै हो ।


छिमेकीको छोरा हुँदा बधाइ दिनुपर्छ हामीलेअनुहार हेर्ने होइन 
सँगै बस्ने लुँगाफाटा फेर्ने हामीले मन दुखाउने होइन 

घरमा गोरस शुन्य भयो छिमेकीमा दहीमही
दायाँवाया हात थापेको छिमेकीमै तैंमैं

धेरै भयो तिम्रो वहनामा मेरो कुरा सुन 
दिनपर्छ तिमीले प्रतिपर्धा हुन 

छिमेकीको छोरा हुँदा बधाइ दिनुपर्छ हामीले
अनुहार हेर्ने होइन 
सँगै बस्ने लुँगाफाटा फेर्ने हामीले मन दुखाउने होइन 

सकिदैन एक्लै  बस्न पर्दा खोली खोली
माया गरी विस पियायै हिजो आज भोली
अविवाहित सुशील दा को छोरा भाको दिन 
छ को छयटी अन्न प्राशासन हुन्छ दिनदिन 

छिमेकीको छोरा हुँदा बधाइ दिनुपर्छ हामीले
अनुहार हेर्ने होइन 
सँगै बस्ने लुँगाफाटा फेर्ने हामीले मन दुखाउने होइन 

 

 

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt