यो सम्मानले हौसला र थप जिम्मेबार बनाएको छ – गणपति कोइराला

यो सम्मानले हौसला र थप जिम्मेबार बनाएको छ – गणपति कोइराला

बिहिबार पौष ५ , २०७५

सरोज कामत   पौष  ५ मधुवन,  सशस्त्र प्रहरी बल नेपाल गण नम्बर ३१ बर्दियाका गणपति एबम सशस्त्र प्रहरी उपरिक्षक कृष्ण कोइरालालाई मधुवन नगरपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
राष्ट्र राष्ट्रियतामा राष्ट्रिय जनजिवनमा सुरक्षार्थ सिमा सुरक्षा, लागु औषध नियन्त्रण तस्करी नियन्त्रण,  अबैध चोरी छलि, भन्सार छलि र राजस्ब  संकलनमा अहम भूमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

Image may contain: 5 people, including Krishna Koirala, people smiling, people standing and outdoor
‘यो सम्मानले हौसला र थप जिम्मेबार बनाएको भन्दै गणपति कोइरालाले भने  स्थानीय सबैको साथ पाएर भनि  अबैध चोरी छलि, भन्सार छलि र राजस्ब  संकलनममा धेरै हदसम्म सफलता महशुस हुने गरी काम छु  । ’ जिल्लाको शान्ति सुरक्षा र सिमा सुरक्षमा सबैको भूमिका साथ सहयोग हुनु पर्ने बताए ।


सम्मान  पछि संचारकर्मी सित कुरा गर्दै नगर प्रमुख गणेश बहादुर क्षेत्रीले भने यो हाम्रो गौरब को कुरा हो, जिल्लाको सुरक्षा नेतृत्ब जन चाहान बमोजिम कामगरी रहेको हाम्रो नगर वहाहरुको  हौसला  बढाउन साथै जनकेन्द्रित, राष्ट्रकेन्द्रित र  जिल्ला केन्द्रित गर्न  यो सम्मान को कार्यक्रम लाई जोडेको बताए ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt