बर्दियामा बस दुर्घटना, एक को मृत्यु १४ घाईते

बर्दियामा बस दुर्घटना, एक को मृत्यु १४ घाईते

बिहिबार मङ्सिर ६ , २०७५


मधुवन,६ मंसिर
मधुबन नगरपालीका  र गुलरिया नगरपालीकाको सिमामा देउरालीडाडामा यात्रु बहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

गुलरिया देखि राजापुरको भटेरा जाँदैगरेको ना ३ ख ८५५४ नं बस तिव्र गतिको कारण ग्रावेलमा चिप्लिएर दुर्घटना बर्दिया बाँसगढी नगरपालिका लक्ष्मणाका अन्दाजी ४५ बर्षिय कर्ण बहादुर सुनारको मृत्यु भएको छ ।


    घाईतेहरुको नेपालगञ्ज मेडिकल कलेजमा र जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको छ । बसमा ३० जना यात्रुहरु यात्रा गरीरहेका थिए ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt