शरिर चलायमान हुनु जरूरी छ त्यसका निम्ती खेल अबश्यक छ - सांसद बि.क

शरिर चलायमान हुनु जरूरी छ त्यसका निम्ती खेल अबश्यक छ - सांसद बि.क

शनिबार असोज २७ , २०७५

बिनोद चन्द
असोज २७ बर्दिया
बर्दिया जिल्लाको मधुवन नगरपालिका बडानम्बर ६ को आयोजनामा अन्तर वडा नगर स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ
वडा दशै दिपावली र छड पर्बको पावन अवसरमा नगरबासी र युवाखेलाडीहरू बिच शुभकामना आदनप्रदान सहितको भलीबल प्रतीयोगिता प्रमुख अथिती एबम संघिय सासद बिमला बि क हस्तातरण र बिशेष अतिथी एबम मधुवन नगर प्रमुख गणेश बहादुर क्षेत्रीले भलिबल सर्भीस गरी उदघाटन गर्न  भएको हो ।

Image may contain: 11 people, including Krishna KC, people smiling, people standing and outdoor
भलिबलको खेल संयोजकमा वडा स्तरिय खेलकुद बिकास समीतीको ब्यवस्थापनयस खेलको संयोजन गरेएको छ । खेलमा रेफ्रीको भुमिकामा नरेस मल्ल र सान्तनु प्रकास झा लगायतका रहेका छन ।
खेल उदघाटन समारोहमालाई सम्बोधन गर्दै प्रमुख अतिथी एबम संघिय सासद बिमला बि कले आम मानिसको खानपान, जीवनशैली, रहनसहनमा ठूलो परिवर्तन आएको छ । यस्तो परिस्थितिमा मानिसहरू मानसिक, शारिरीक रूपमा स्वस्थ्य रहनु झन् बढी आवश्यक छ । तर सबै तरहले स्वस्थ्य रहने माध्यम खेलकुद भएको  भन्दै  खेलकुदभन्दा बित्तिकै कुनै एउटा मात्र खेल भन्ने बुझाइ भएमा गलत हुनेछ तर्क गदै । मानिसहरूलाई कुनै एउटा गाडीका सबै पार्टपुर्जा जसरी चलायमान भएनन्, गाडी नचलाइकन राखियो भने खिया लागेर बिग्रिएका हुन्छन्, त्यसैगरी सबै अङ्ग–प्रत्यङ्ग चलायमान भएनन् भने शरीर पनि खिया लागेको गाडीको स्थितिमा पुग्दछ । त्यसैले हाम्रो शरिर पनि चलायमान हुनु जरूरी छ त्यसका निम्ती खेल अबश्यक छ नगर सित खेललाई बिशेष किसिमले हेर्न अग्रह गर्छु र म केन्द्रिय सरकार संग बिशेस पहल गर्ने बताए ।
यस्तै बिशेष अतिथी एबम मधुवन नगर प्रमुख गणेश बहादुर क्षेत्रील हाम्रो हरेक मधुवन रहेका बालबालिका तथा युवाहरूमा विभिन्न खेलप्रति रूचि रहेको छ । राम्रो प्रतिभा, क्षमता हुँदा हुँदै पनि अवसरको अभावमा ती प्रतिभाहरू दबिएर ओझेल परेर रहेका हुन्छन् । नगरले अबसरको सृजना गर्दै  विभिन्न खेलकुदको माध्यमबाट शारिरिक रूपमा स्वस्थ्य राख्ने काममा ध्यान दिँदै आएको छ भन्दै  यो पर्याप्त नभएको बताए ।। प्रथम नगर सभा बाटै नै खेलकुदका गतिविधिलाई अगाडि बढाउँदै गइरहेको बताए ।


वडा दशै दिपावली र छड पर्बको पावन अवसरमा नगरबासी र युवाखेलाडीहरू बिच शुभकामना आदनप्रदाने नगर स्तरिय भलिबल प्रतियोगितामा नेकापा हरिहर चोधरी  नेका  टेक बहादुर बलि महिला नेतृ बिमला  केसी लगायत सुभकमना  दिएका थिए भनि कार्यक्रमको  वडा नम्बर छ का वडा अध्यक्ष भक्तबहादुर सुनारको सभापतित्बमा संचालन भएको थियो ।

Image may contain: one or more people, people playing sport, basketball court, shorts and outdoor
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु।१५ हजार सहित मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमलाई नगद रु।१० हजार सहित मेडल र प्रमाणपत्रले र तृतीय टिमलाई नगद रु।५ हजार सहित मेडल र प्रमाणपत्र पुरस्कृत गरिने छ । आजको खेलमा वडा न ९ले वडा न ५ २-१को सेटमा बिजय हासिल गरेको छ ।

 

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt