सम्भावनाको खोजी गरी सहकार्यको हात अगाडि बढाउन तयार छौ- तिवारी

सम्भावनाको खोजी गरी सहकार्यको हात अगाडि बढाउन तयार छौ- तिवारी

शनिबार असोज ६ , २०७५

सरोज कामत
मधुवन ६ अशोज बर्दिया
    उद्योग बाणिज्य महासघ ५ नँम्बर प्रदेश अध्यक्ष  गुणनिधी तिवारीले बर्दियामा  हरेक क्षेत्र ग्रामीणबस्ती  रहेका सम्भावनाको खोजी गरी सहकार्यको हात अगाडि बढाउन तयार रहेको बताएका छन । उद्योग बाणिज्य सघ कुसशुम्बा बजाार मधुवन नगरपालिकाको नया भवनको सिलान्यास गर्दै सो कुरा बताएका हुन ।
सिलान्यास कार्यक्रममा बोल्द प्रदेसका निजी क्षेत्रबीचमा आपसी सम्बन्धलाई विकास गर्ने र बर्दियामा लगानी गर्न चाहना राख्ने व्यवसायीलाई सहजीकरण गर्ने जनाएको छन ।


सिलान्यास कार्यक्रममा बोल्द ५ नँम्बर प्रदेशका सासद एबम बिशेस अतिथी कुलप्रसाद पोख्रेलले उद्योग बाणिज्य सघ पूर्वाधार निर्माणसँग सम्बन्धित व्यवसायीको भेटवार्ताले सकरात्मक कार्यको थालनी हुनुका साथै यसले प्रदेश मा बर्दियालाई  व्यावसायिकरूपमा अझ बढी प्रगाढ बनाउने आफु कृयासिल हुने बताएका छन ।
सिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख एबम बिशेस अतिथी  गणेस बहादुर क्षेत्रीले ले नेपाल लगानीका लागि उत्तम ठाउ क्षेत्रभनेकै ब्यबसायहो  लगानी गर्नेले सफलता हासिल गर्नसक्ने हुदा लगानी मैत्री नगर निमाणमा विकासको लागि सहकार्य गर्न आव्हान गर्नुभएको भयो  ।  व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समग्र मधुवननगर विकासका लागि सबैसंग सहकार्य आफु अतुर रहेको बताए।


कार्यक्रममा  नेपाल उद्योग बाणिज्य सघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ ,नगर उपप्रमुख सुभरानि चौधरी नेकपाका लक्ष्मिप्रसाद शर्मा, नेपाली काग्रेसका  जिबन मल्ल, समाजसेबि सुरेस पन्त लगायतले अ आफ्ना बिचार राखेका थिए भनि उद्योग बाणिज्य सघ कुसशुम्बा बजाार अध्यक्ष  देबेन्द्र प्रसाद लिमिल्सीना को अध्क्षतामा  भएको थियो ।

फिचर भिडियो

Timrai lagi promo Pawan Pariyar Purnakala Bc by Raju kc=Burtibang Music Pvt